ak builders
Er. Birat Katuwal
Civil Engineer
+977-9860378915
ak builders
Er. Dinesh B. Singh
Environmental Engineer
+977-9843495831
नमस्ते, मेरो नाम दिनेश वि. सिह । सिभिल इन्जिनीयरीङ्ग संकाय तर्फ २०७४ सालमा पुल्चोक क्याम्पसबाट स्नातक तह र २०७७ सालमा इन्भ्यारोमेन्टल इन्जिनीयरीङ्ग उर्तिण गरे पश्चात म विल्डिङ डिजाइन, नक्सा पास तथा लागत खर्च तथा सम्पती मुल्यांकन जस्ता इन्जिनीयरीङ पेशामा आवद्घ रही काम गरेको छु ।
ak builders
Er. Kobid Kunwar
Founder
+977-9857051870
नमस्ते, म कोविद कुँवर । मेरो क्षेत्र सिभिल इन्जिनीयरीङ्ग र २०७४ सालमा पुल्चोक क्याम्पसबाट स्नातक तह उर्तिण गरे पश्चात म हाइडा्रेपावर, विल्डिङ डिजाइन, नक्सा पास तथा मुल्यांकन जस्ता इन्जिनीयरीङ पेशामा आवद्घ रही काम गरेको छु र हाल पुल्चोक क्याम्पसमै स्ट्रकचरल इन्जिनीयरीङ विधानमा स्नातकोत्तर को लागी २०७८ साल पश्चात आवद्घ रही आएको छु।